हेडलाइन

पोखराले गुमायो चार विकेट, लगालग ब्याटर बाहिरिए

khabarhub.com | बिहिबार, 27 नोभेम्बर 2025, 04:45 अपराह्न
Share
पोखराले गुमायो चार विकेट, लगालग ब्याटर बाहिरिए
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले लगातार चार विकेट गुमाएको छ । खेल १० ओभरको दोस्रो बलमा पुग्दा पोखराले ६४ रन जोड्दै ४ विकेट गुमाएको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?