समाज
स्थानीयको विरोधले ४ वर्षदेखि अलपत्र छ जुकोटमा बनेको नयाँ विद्यालय भवन
जुकोटको डाँडामा रहेका उक्त भवन निर्माण भएको ४ बर्ष बढी भइसकेको छ । उक्त जग्गा खरिद तत्काल शम्भुसुन्दा माविका नाममा गरिएको थियो। प्रयोगमा नआएर बनाएका संरचना पनि ध्वस्त हुने अवस्थामा पुगेका छन् ।
पूरा समाचार पढ्नुहोस्