खेलकुद
विनोद भण्डारीको उत्कृष्ट अर्धशतकसँगै सुदूरपश्चिमको लगातार चौथो जित
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा साविक उप–विजेता सुदूरपश्चिम रोयल्सले आफ्नो विजययात्रा कायमै राखेको छ ।
सुदूरपश्चिम रोयल्सले बिहीबार सम्पन्न आफ्नो पछिल्लो खेलमा लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गरेको हो ।
एनपीएलको दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सको यो लगातार चौथो जित हो । दोस्रो संस्करणमा हालसम्म आफूले खेलेको सबै खेल जित्ने सुदूरपश्चिम एक मात्र टोली पनि हो ।
सुदूरपश्चिमले यसअघि काठमाण्डू गोर्खाजलाई २९ रनले, पोखरा एभेन्जर्सलाई १८ रनले र कर्णाली याक्सलाई ४५ रनले हराएको थियो । सुदूरप...
पूरा समाचार पढ्नुहोस्