हेडलाइन

एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित, पुग्यो प्लेअफनजिक

kendrabindu.com | बिहिबार, 27 नोभेम्बर 2025, 03:02 अपराह्न
Share
एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित, पुग्यो प्लेअफनजिक
काठमाडौं । सुदूरपश्चिम रोयल्सले जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार चौथो जित दर्ता गरेको छ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्समाथि ७ विकेटको सानदार जित निकालेको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}