राष्ट्रिय समाचार
पोखरामा ‘नवयुग’ : फिस्टेल माउन्टेन कलेजमार्फत विश्वस्तरको आईटी शिक्षा सुरु
काठमाडौं । ‘पोखराको नवयुग’ शीर्षकमा मंगलबार पोखरामा सम्पन्न पत्रकार सम्मेलनमार्फत इनोभेट नेपाल ग्रुप (आइएनजी) ले फिस्टेल माउन्टेन कलेज मार्फत पोखरामै विश्वस्तरको सूचना प्रविधि (आईटी) शिक्षाको नयाँ युग सुरु भएको औपचारिक घोषणा गरेको छ । कार्यक्रमका प्रमुख वक्ता तथा आइएनजीका संस्थापक–अध्यक्ष सुलभ बुढाथोकीले नेपालभर प्रतिभा विकास, शिक्षा–उद्योग सहकार्य, स्टार्टअप र टेक उद्यमशीलता विस्तार तथा विश्वस्तरीय परियोजनामार्फत […]
पूरा समाचार पढ्नुहोस्