राष्ट्रिय समाचार

देउवासँग सात भाइको आग्रह- चुनावअघि महाधिवेशन नगरौं, पार्टीलाई क्षति हुन्छ

lokaantar.com | बिहिबार, 27 नोभेम्बर 2025, 05:17 अपराह्न
Share
देउवासँग सात भाइको आग्रह- चुनावअघि महाधिवेशन नगरौं, पार्टीलाई क्षति हुन्छ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर उनीनिकटका नेताले चुनावअघि महाधिवेशन नगर्न आग्रह गरेका छन् ।  कांग्रेसभित्र ‘सात भाइ’ले परिचित नेताहरूलाई सभापति देउवाले बिहीबार आफ्नै अस्थायी निवास महाराजगञ्जमा बोलाएर छलफल गरेका थिए । भेटमा नेताहरूले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको महाधिवेशन गर्न नहुने सुझाव दिएका छन् ।  छलफलपश्चात् लोकान्तरसँग कुरा गर्दै प्रवक्ता समेत रहेका नेता डा. प्रकाशशरण महतले निर्वाचनअघि पार्टीको नियमित महाधिवेशन गर्न नहुने ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?