समाज
एमाले महाधिवेशनः १५ पदाधिकारीमा ३० बढी आकांक्षी, कसको पक्षमा क-कसले गर्दैछन् दाबी ?
काठमाडौं । जेनजी आन्दोलन पछिको राजनीतिक घटनाक्रमलाई निरन्तरता दिनको लागि यतिबेला हरेक पार्टीमा महाधिवेशनको धमाधम तयारी चलिरहेको छ । पदका लोभले को के मा उठ्ने हो भनी तछाडमछाड नै चलेको छ । महाधिवेशनकै लागि यतिबेला नेकपा एमालेमा पनि भव्य रुपमा तयारी भैरहेको छ । पार्टी अध्यक्षदेखि नेता कार्यकर्ताहरुको प्रायः जसो बैठक चलिरहेको छ । मङ्सिर […]
पूरा समाचार पढ्नुहोस्