khabarhub.com|
बिहिबार, 27 नोभेम्बर 2025, 12:30 अपराह्न
Share
म्याग्दी– यहाँस्थित जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीले निवेदन लेखाउन पैसा तिरेर तेस्रो व्यक्तिको सहयोग लिनुपर्ने समस्याको अन्त्य गरेको छ । कार्यालयमा प्रशासनकै कर्मचारीले निवेदन तयार पार्ने व्यवस्था मिलाउँदै सो समस्याको अन्त्य गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कुलराज आचार्यले आफैँ निवेदन लेख्न नसक्ने सेवाग्राहीको सहजताका लागि निवेदनको नमूना तयार पारेर कर्मचारीले भरिदिने ब्यवस्था मिलाइएको जानकारी […]