विशेष
प्रधानमन्त्री कार्कीको सचिवालयको संख्या ६ जनाको मात्र, १४ जनालाई हटाइयो
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयको संख्यामा कटौती गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले आफ्नो २० सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएर ६ जना मात्र कायम राखेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्कीले आफ्नो श्रीमतीलाई सचिवालयमा नियुक्ति दिएका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई भने हटाएकी छैनन्...
पूरा समाचार पढ्नुहोस्