विशेष

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम अगुवाहरूले जनाए आपत्ति

अनलाइनखबर | बुधबार, 26 नोभेम्बर 2025, 07:35 अपराह्न
Share
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम अगुवाहरूले जनाए आपत्ति
प्रधानमन्त्रीको भनाइ असंवेदनशील, संकीर्ण र तथ्यगत रूपमै गलत भएको सरोकारवालाले बताएका छन् । नेपाल मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सीमा खान प्रधानमन्त्री तथा पूर्वप्रधानन्याधीशबाट यस्तो अभिव्यक्तिको अपेक्षा नगरेको बताउँछिन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?