विशेष
नक्कली पीएचडी देखाएर नियुक्ति लिएको भन्दै भ्रष्टाचार मुद्दा
१० मंसिर, काठमाडौं । पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका चार जना अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सहपरीक्षा नियन्त्रक छनौट समितिमा रहेका तीन प्राध्यापक र झुटो विद्यावारिधिको दावी पेश गर्ने सहप्राध्यापक विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो । छनौट […]
पूरा समाचार पढ्नुहोस्