खेलकुद

विशेष कारण फरक जर्सीमा ओर्लँदैछन् पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 04:13 अपराह्न
Share
विशेष कारण फरक जर्सीमा ओर्लँदैछन् पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच बिहीबार भिडन्त हुँदैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ बजे शुरू हुनेछ । उक्त खेलमा पोखरा र जनकपुर दुवै टोलीका खेलाडी आफ्नो नियमितभन्दा फरक रङको विशेष जर्सीमा ओर्लने भएका छन् । पोखरा एभेन्जर्सका अनुसार, वातावरण संरक्षणदेखि मानवीय संवेदनासम्मलाई समेट्दै यी जर्सी विशेष रूपमा तयार पारिएको हो । उक्त खेलमा पोखरा एभेन्जर्सका खेलाडीले हरियो जर्सी लगाउने छन् । उक्त जर्सीमार्फत् ‘ग्लासियर्स म्याटर&rsqu...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?