विशेष
टस हारेर चितवनले विराटनगरविरुद्ध ब्याटिङ गर्दै
१० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा चितवन राइनोजले पहिले ब्याटिङ सुरु गरेको छ । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेपछि चितवनले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा विराटनगरले विदेशी खेलाडी परिवर्तन गरेको छ । आज मार्टिन गप्टिलको स्थानमा राम हिजलेटलाई खेलाएको छ । चितवनले पनि एक […]
पूरा समाचार पढ्नुहोस्