प्रवास
भारत–अफगानिस्तानबीच व्यापार र आर्थिक सहकार्य सुदृढ गर्ने समझदारी
भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले अफगानिस्तानका उद्योग तथा वाणिज्य मन्त्री अलहाज नुरुद्दिन अजीजीसँग भेट गरी आर्थिक सहकार्य विस्तारका सम्भावनाबारे विस्तृत छलफल गरेका छन्। गोयलले सामाजिक सञ्जाल एक्समा भेटवार्ताका तस्वीर शेयर गर्दै अजीजीसँग द्विपक्षीय व्यापारलाई अझ प्रभावकारी बनाउने विषयमा कुराकानी भएको जानकारी दिए।
गोयलका अनुसार दुवै देशबीच व्यापार तथा लगानी प्रवाह सहज बनाउने, वस्तु आवागमनलाई सुगम पार्ने र आपसी हितका साझेदारीलाई मजबुत बनाउने विषयमा सहमति भएको छ। उनले भारत–अफगानिस्तानबीचको जनस्तरीय सम्बन्ध...
पूरा समाचार पढ्नुहोस्