विशेष
काँग्रेसमा विशेष महाधिवेशनको माग, विशेष सभाबाट दिइयो दबाब
काठमाडौँ । नेपाली काँग्रेसका विशेष महाधिवेशनका पक्षधरहरुले आज काठमाडौँमा विशेष भेला गरेका छन् ।
कांग्रेसको विशेष महाधिवेशन बोलाउन दबाब दिने उदेश्यले गरिएको भेलामा केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूको उपस्थिति रहेका छन् ।
राष्ट्रिय सभागृहमा भएको भेलामा तारामान गुरूङसहित केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी र लुम्बिनी-गण्डकी प्रदेश...
पूरा समाचार पढ्नुहोस्