खेलकुद
तीन खेलको प्रतिबन्धमा रोनाल्डोलाई फिफाको राहत
छनोट प्रतियोगिताको आयरल्यान्डविरुद्धको खेलमा रातो कार्ड पाएपछि पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले विश्वकपको शुरूआती खेल गुमाउने अनुमान गरिएको थियो ।
तर, विश्व फुटबल महासंघ (फिफा)ले आफ्नो नियममा परिवर्तन गरेपछि रोनाल्डोले विश्वकपको शुरूआती खेल गुमाउनु नपर्ने भएको छ ।
फिफाले आयरल्यान्डविरुद्धको खेलमा गरेको गल्तीका लागि रोनाल्डोमाथि तीन खेलको प्रतिबन्ध लगाउने निर्णय त गरेको छ तर, सजायको अवधिमा भने केही लचकता देखाएको छ ।
रोनाल्डोले एक खेल तत्कालै गुमाउने छन् भने बाँकी दुई खेलको प्रतिबन्ध उनले एक वर्षको अव...
पूरा समाचार पढ्नुहोस्