सर्वोच्च आगजनी प्रकरणमा पक्राउ परे ल क्याम्पसका पूर्वस्ववियु सभापति ढुंगेल
khabarhub.com|
बुधबार, 26 नोभेम्बर 2025, 03:37 अपराह्न
Share
काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा एकजना पूर्वस्ववियु सभापति पक्राउ परेका छन् । यसअघि उक्त प्रकरणमा पक्राउ परेका दुईजनाको बयानका आधारमा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल बुधबार पक्राउ परेका हुन् । ढुंगेल तत्कालीन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेतासमेत हुन् । २०७९ […]