विचार
कार्यकाल सकिएका समाज कल्याणका सदस्य सचिव कार्यकक्षको चाबी बोकेर हिँडेपछि...
समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्ट पदमुक्त भएको एक साताभन्दा बढी समय बितिसक्दा पनि उनले कार्यकक्षमा ताला लगाएर राखेको पाइएको छ ।
गत मंसिर १ गते नै ४ वर्षे कार्यकाल सकिएर पदमुक्त भएका सदस्य सचिव भट्टले परिषदस्थित कार्यकक्षमा ताला लगाएर राखेका हुन् । उनले सदस्यसचिव हुँदा चढ्दै आएको गाडीदेखि अन्य जिन्सी सामानहरू पनि परिषदमा बरबुझारथ गरेका छैनन् ।
परिषद स्रोतका अनुसार भट्टले पुनः सदस्य सचिव भएर आउने भन्दै कार्यकक्ष नखोलेका हुन् । मंसिर १० गते बुधबार लोकान्तरकर्मी परिषदमा पुग्दा पनि सदस्य सचिव भट्टको कार्यकक्षमा ताला नै ...
पूरा समाचार पढ्नुहोस्