समाज

हुम्लामा निःशुल्क आँखा शिविर, अपाङ्गता र ज्येष्ठ नागरिकसहित ६१२ जना लाभान्वित

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 02:15 अपराह्न
Share
हुम्लामा निःशुल्क आँखा शिविर, अपाङ्गता र ज्येष्ठ नागरिकसहित ६१२ जना लाभान्वित
हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित निःशुल्क आँखा शिविरमा ६१२ सेवाग्राही लाभान्वित भएका छन् । तीमध्ये ६९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो । नेपाल नेत्रज्योति सङ्घ हुम्ला शाखा, नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा रेडी आई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालित सो तीन दिने शिविरमा निःशुल्क आँखा परीक्षण, औषधि वितरण, मोतियाविन्दु शल्यक्रिया र चस्मा वितरण सेवा प्रदान गरिएको थियो । जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकालाई लक्ष्य ग...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?