राष्ट्रिय समाचार
पूर्णबहादुरको घुर्की– 'विशेष महाधिवेशनमा जाने निर्णय गर्नुपर्ने अवस्था आए पद नै छाड्छु'
पार्टीमा नियमित र विशेष महाधिवेशनको किचलो बढ्दै गएपछि नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पद छाड्ने घुर्की देखाउन थालेका छन् ।
आफू निकटस्थहरूसँग खड्काले पार्टी विभाजनको मोडमा पुग्ने अवस्था आएको भन्दै जिम्मेवारीबाट पछि हट्ने बताउन थालेका हुन् । खड्कानिकट केही नेताहरूले यसको पुष्टि गरेका छन्।
‘उहाँले निकटस्थहरूसँग कार्यवाहक पद छाड्छु भन्न थाल्नुभएको छ‚’ एक नेताले भने‚ ‘घुर्की लगाएको पनि हुन सक्छ । तर‚ उहाँमाथि दबाब अत्यधिक छ।’
यति बेला कांग्रेसभित्र १५ औँ ...
पूरा समाचार पढ्नुहोस्