प्रदेश मुख्य समाचार

कमजोर ठहर गर्दै रास्वपाले गर्‍यो कीर्तिपुर नगर समिति भंग

अनलाइनखबर | बुधबार, 26 नोभेम्बर 2025, 11:36 पूर्वाह्न
Share
कमजोर ठहर गर्दै रास्वपाले गर्‍यो कीर्तिपुर नगर समिति भंग
१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुर नगर समिति भंग गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय गरेको हो । कीर्तिपुर नगर समितिको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन कमजोर रहेको ठहरसहित विघटन गरेको रास्वपाले जनाएको छ । कीर्तिपुरमा जयराम कार्कीको नेतृत्वमा नगर समिति थियो । कीर्तिपुरको उपनिर्वाचनमा कार्की […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?