विशेष
कुमार नगरकोटी : ट्यूसन पढाउने सर ‘जोगी’ बनेपछि डर लाग्यो
त्यसमा पनि म उँहाको विधार्थी, भूत, प्रेत, आत्मा, अदृश्य चेतना र अलौकिक यर्थाथको कुरा त गर्नु नै पर्यो । कति हतार हो तिमीलाई एकछिन पर्ख । कति घाट चहारी हिँड्छौ अब घर फर्क । माथिका शब्दहरूले मलाई केही वर्ष अगाडिका सम्झनाहरू ताजा बनाउँदै छ । साझको समय, सुनकोशी र तामाकोशीको पानी मिसिँदै, दुई फरक स्वभावका […]
पूरा समाचार पढ्नुहोस्