अन्तर्राष्ट्रिय
थ्याङ्क्सगिभिङ डेमा दुई टर्कीलाई ट्रम्पको क्षमादान
१० मंसिर, काठमाडौं । अमेरिकामा थ्याङ्क्सगिभिङ डेको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई टर्कीहरू ‘गोबल’ र ‘वाडल’ लाई क्षमादान दिएका छन् । यस सम्बन्धमा ह्वाइट हाउसमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमका क्रममा ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेनमाथि पनि ठट्टा गरे। बाइडेनले गत वर्ष टर्कीहरूलाई ‘अटो-पेन’ ले हस्ताक्षर गरेर माफी दिएकाले ट्रम्पले त्यसलाई वैध नमानेको टिप्पणी गरे । […]
पूरा समाचार पढ्नुहोस्