विशेष
सडक दस्तुर संकलन थालिएपछि गाडी भाडा बढाउन यातायात व्यवसायीको माग
काठमाडौं । सडक बोर्ड नेपालले यसपटक आफैंले सडक उपभोग दस्तुर (रोड टोल) संकलन थालेको छ । विगतमा ठेकेदारमार्फत् संकलन हुँदै आएको थियो । तर कतिपय ठेकेदारले रकम जम्मा नगरेपछि आफैंले दस्तुर संकलन थालेको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले जानकारी दिए । सडक दस्तुर विद्युतीय भुक्तानी प्रणाली (क्युआर कोड) मार्फत् सिधै बोर्डको बैंक खातामा […]
पूरा समाचार पढ्नुहोस्