खेलकुद

एनपीएलमा आज : अपराजित विराटनगरलाई चितवनको चुनौती

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 06:43 पूर्वाह्न
Share
एनपीएलमा आज : अपराजित विराटनगरलाई चितवनको चुनौती
नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै छन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको अपराजित विराटनगर दुईकध्ये एक खेल जितेको चितवनबीचको खेल साँझ ४ बजे शुरू हुने छ ।  लगातार तीन खेलमा जितसहित विराटनगर तालिकाको दोस्रो स्थानमा छ भने दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा छ ।  विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले हराए...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}