विशेष

एमालेले दल दर्ता गरेपछि सरकारका प्रवक्ताले भने– दलहरू चुनावमा होमिए

अनलाइनखबर | मङ्गलबार, 25 नोभेम्बर 2025, 06:01 अपराह्न
Share
एमालेले दल दर्ता गरेपछि सरकारका प्रवक्ताले भने– दलहरू चुनावमा होमिए
सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री खरेलले भने- सबै राजनीतिक दलहरू चुनावका लागि तयार भइसके । जुन राजनीतिक दलहरू चुनावमा आउँदैनन् कि भन्ने आशंका हामीलाई लागेको थियो । त्यो पनि आजको दिनबाट उहाँहरूले निर्वाचन आयोगमा दल दर्ता गरिसक्नुभएपछि अब निर्वाचनको वातावरण राजनीतिक दलको तर्फबाट बनिसक्यो । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?