समाज
राष्ट्र बचाउने जिम्मेवारी सबैको हो : प्रचण्ड
९ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन् । मुस्लिम समुदायसँग नेपाली कम्युनिस्ट पार्टी विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश अफ्ठ्यारो स्थितिमा रहेको बताएका हुन् । गत २३ र २४ भदौको आन्दोलनपछि देशमा अफ्ठ्यारो स्थिति आइरहेको उनको भनाइ छ । २४ भदौको विध्वंसपछि सिंगै […]
पूरा समाचार पढ्नुहोस्