खेलकुद

काठमान्डुका कप्तान करणको कमालको प्रदर्शन, लुम्बिनीलाई १५८ रनको लक्ष्य

lokaantar.com | मङ्गलबार, 25 नोभेम्बर 2025, 05:44 अपराह्न
Share
काठमान्डुका कप्तान करणको कमालको प्रदर्शन, लुम्बिनीलाई १५८ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबार जारी खेलमा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाण्डूले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ५७ रन बनायो । काठमाण्डूका लागि कप्तान करण केसीले कमालको प्रदर्शन गरे । नवौं नम्बरमा क्रिज सम्हाल्न आएका करणले आक्रामक पाली खेल्दै अविजित ३४ रनको योगदान गरे । करणले केवल ११ बलमा चार छक्का र एक चौका प्रहार गरे । करणले रुवेन ट्रम्पलम्यानको एउटै ओभरमा ३१...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}