विशेष
ईश्वर पोखरेलले गरे अध्यक्षमा उम्मेदवारीको घोषणा, ओलीलाई सहज निकास दिन आग्रह
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
मंगलबार विज्ञप्ति जारी गर्दै पोखरेलले पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरका साथीहरूले गरेको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उल्लेख गरेका छन् ।
उनले पार्टीका नेताहरुको योग्यता, क्षमता र रूचि अनुसार जिम्मेवारी...
पूरा समाचार पढ्नुहोस्