राष्ट्रिय समाचार

ताप्लेजुङमा घाँस काट्नेक्रममा लडेर एक जनाको मृत्यु

kendrabindu.com | मङ्गलबार, 25 नोभेम्बर 2025, 02:45 अपराह्न
Share
ताप्लेजुङमा घाँस काट्नेक्रममा लडेर एक जनाको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बलबहादुर तवेवुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका थिए । सोही ठाउँमा नै उनको लडेर मृत्यु भएको बताइएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?