राहदानीमा गडबडी : गौरिगञ्ज इप्रकाका आठजना कर्मचारी र चार राहदानी वाहकविरुद्ध भ्रष्टाचार मुद्दा
khabarhub.com|
मङ्गलबार, 25 नोभेम्बर 2025, 05:20 अपराह्न
Share
काठमाडौं- राहदानीमा उमेर हेरफेर गरी गैरकानुनी रूपमा राहदानी जारी गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठजना सरकारी कर्मचारी र चारना राहदानी वाहकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार झापाको गौरिगञ्जस्थित इलाका प्रशासन कार्यालयका कर्मचारीहरूले राहदानी सिफारिस गर्न अनलाइन रकम असुलेको र उजुरी दिने धम्कीसमेत दिएको तथ्य अनुसन्धानमा खुलेको छ। अनुसन्धानका क्रममा राहदानी विभाग […]