राष्ट्रिय समाचार
साहित्यमा यो साता : निर्मल पौडेलको गजल उत्कृष्ट
केन्द्रविन्दुको (साहित्य साता) शुक्रबार केन्द्रविन्दु साहित्यमा आएका एक सय एक गजलमध्ये युवा कवी,गजलकार तथा पत्रकार निर्मल पौडेल (एन.पि.घायल) को गजलले उत्कृष्ट स्थान पाएको छ । गजलकहाँ पुग्यो देशको सान कस्तो शासन चलाउछौ?माग्दै खान रिन अनुदान कस्तो शासन चलाउछौ?? न्यायलय प्रशासन यी सरकारी निकायहरु।शनिबारे हाटको दोकान कस्तो शासन चलाउछौ?? भ्रष्टाचार छ जताततै बन्द फाइल जता पनि।लाजको […]
पूरा समाचार पढ्नुहोस्