हेडलाइन

एमाले प्रतिनिधसभा चुनावका लागि दल दर्ता गर्न आयोग जाँदै

kendrabindu.com | मङ्गलबार, 25 नोभेम्बर 2025, 11:32 पूर्वाह्न
Share
एमाले प्रतिनिधसभा चुनावका लागि दल दर्ता गर्न आयोग जाँदै
काठमाडौं । नेकपा एमाले प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाने भएको छ । एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिए । प्रतिनिधिसभाको निर्वाचनका लागि दल दर्ताको समय बुधबारसम्मका लागि छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?