विशेष

प्रधानमन्त्रीको सुशासनको प्रतिबद्धतामा दुई धब्बा

अनलाइनखबर | मङ्गलबार, 25 नोभेम्बर 2025, 11:18 पूर्वाह्न
Share
प्रधानमन्त्रीको सुशासनको प्रतिबद्धतामा दुई धब्बा
 डिम्ब कारोबारको प्रकरण कलिला किशोरीहरूको शरीरमाथि गरिएको गम्भीर खेलबाड हो । यो काममा महान्यायाधिवक्ता सविता भण्डारीको शेयर रहेको संस्था जोडिएको छ । उनले संलग्नहरूलाई मुद्दा नचलाउने निर्णय गराएकी छन् । यो सबै थाहा पाउँदा पनि प्रधानमन्त्री चुप बस्नुको सन्देश के हो ?
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?