मनोरञ्जन
विरूले छोडेर गएपछि जयले यसरी सम्झिए...
काठमाडौँ । बलिवुडका महानायक अमिताभ बच्चनले सामाजिक सञ्जालमा प्रसिद्ध अभिनेता धर्मेन्द्रको निधनको बारेमा एउटा पोस्ट सेयर गरेर सम्झिएका छन् ।
धर्मेन्द्र र अमिताभ बच्चनले कल्ट फिल्म शोलेमा जय र वीरूको अविस्मरणीय जोडीको भूमिका निर्वाह गरेका थिए ।
अमिताभ बच्चनले धर्मेन्द्रलाई सम्झिदै लेखेका छन्- 'अर्को एक बहादुर किंवदन्ती हामीबाट बिदा भएको छ । उनी स्टेजबाट बाहिरिएका छन्...
पूरा समाचार पढ्नुहोस्