राष्ट्रिय समाचार
भीमफेदीमा १४ वर्षीया किशोरी भीरबाट खसेर घाइते, प्रहरीले गर्यो सफल उद्धार
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–५ ढुसिनीपुल नजिक खहरे खोलाको भीरबाट खसेकी एक १४ वर्षीया किशोरीको प्रहरी टोलीले उद्धार गरेको छ । मिति २०८२ मंसिर ८ गते साँझ छबेलीकी रजना स्याङ्तान करिब ५० मिटर तल खसेर खोल्सामा अड्किएपछि प्रहरी परिचालन गरिएको हो । उक्त दिन रजना स्याङ्तान घरबाट ‘छबेली बजार जान्छु’ भनी एक्लै हिँडेकी थिइन् । […]
पूरा समाचार पढ्नुहोस्