अन्तर्राष्ट्रिय
इथियोपियामा १२ हजार वर्षपछि ज्वालामुखी विस्फोट
काठमाडौँ । इथियोपियामा १२ हजार वर्षपछि अचानक ज्वालामुखी विस्फोट भएको छ । यस विस्फोटको धुवाँ लगभग १५ किलोमिटरको उचाइमा पुगेको थियो भने रेड सागर हुँदै यमन र ओमानसम्म फैलिएको थियो ।
अफार क्षेत्रको हेले गुब्बी ज्वालामुखीमा विस्फोट भएको हो । यो ज्वालामुखी यति पुरानो र निष्क्रिय थियो कि यसको घटनाको कुनै रेकर्ड पहिले रेकर्ड गरिएको थिएन । घटनामा कसैको पनि मृत्यु भएको छैन, तर यमन र...
पूरा समाचार पढ्नुहोस्