खेलकुद

विराटनगरको लगातार तेस्रो जित, साविक विजेता जनकपुरको लगातार दोस्रो हार

lokaantar.com | सोमबार, 24 नोभेम्बर 2025, 03:21 अपराह्न
Share
विराटनगरको लगातार तेस्रो जित, साविक विजेता जनकपुरको लगातार दोस्रो हार
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित हासिल गरेको छ । विराटनगरले सोमबार खेलिएको रोमाञ्चक खेलमा जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गर्‍यो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको जनकपुर बोल्ट्सले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय २६ रनमात्र बनाउन सक्यो । जारी प्रतियोगितामा विराटनगर किङ्सले लगातार तेस्रो...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?