राष्ट्रिय समाचार

एमाले महाधिवेशन : नेतृत्व पंक्तिभित्र कहाँ रहलान् लुम्बिनीका प्रभावशाली नेता ?

lokaantar.com | सोमबार, 24 नोभेम्बर 2025, 03:09 अपराह्न
Share
एमाले महाधिवेशन : नेतृत्व पंक्तिभित्र कहाँ रहलान् लुम्बिनीका प्रभावशाली नेता ?
२०५० को दशकदेखि नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको राजनीतिक यात्रा निरन्तर उचाइमा छ । २०५१ मा पाल्पा र २०५६ देखि रुपन्देहीबाट संसदीय राजनीतिको केन्द्रमा रहेका पौडेलले पार्टी अध्यक्ष केपी ओलीपछिको नेतृत्वका रूपमा आफूलाई स्थापित गरेका छन् । उनी तत्कालीन नेकपा हुँदा होस् वा अहिलेको एमालेमा अध्यक्ष ओलीपछि सबैभन्दा धेरै सांगठनिक प्रभाव भएका नेतामा गनिन्छन् । गृहजिल्ला रूपन्देहीलाई संसदीय राजनीतिको आधार बनाएका पौडेल लगातार चारपटक चुनाव जितिसकेका छन् । उनले २०५६ को संसदीय निर्वाचनबाहेक पराजय व्यह...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?