समाज
चुम्बनको इतिहास कति पुरानो ? वैज्ञानिकहरूले पत्ता लगाए यस्तो रहस्य
मानिस र केही जनावरहरू चुम्बन गर्छन्, जसमा बाँदर र ध्रुवीय भालुहरू पनि समावेश छन् । माया व्यक्त गर्ने यो तरिका कति पुरानो होला ? अनुसन्धानकर्ताहरूले चुम्बनको सुरुवात कहिले र कसरी भयो भन्ने पत्ता लगाएका छन् । मुख जोडेर गरिने चुम्बन करिब ५ करोड ५० लाख वर्षअघि सुरु भएको दावी अध्ययनको छ । यसअनुसार मानिस र […]
पूरा समाचार पढ्नुहोस्