khabarhub.com|
सोमबार, 24 नोभेम्बर 2025, 04:23 अपराह्न
Share
रसुवा– नेपाल–चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलिब्रिज तयारीको कामले तीव्रता पाएको छ । दैनिक ३०–३५ जना चिनियाँ कामदारसहितको प्राविधिक समूह आधुनिक उपकरणको समेत प्रयोग गरी उच्च प्राथमिकताका साथ निर्माण प्रक्रियामा जुटेसँगै मितेरी पुलका रुपमा परिचित सो बेलिब्रिज अब छिट्टै बन्ने अवस्थामा पुगेको हो । गत असारमा ल्हेन्देखोलामा आएको बाढीले रसुवागढी नाकास्थित अन्तर्राष्ट्रियस्तरको पक्की पुल […]