तस्बिरमा हेर्नुहोस्, जनकपुर र विराटनगरबीचको प्रतिस्पर्धा
khabarhub.com|
सोमबार, 24 नोभेम्बर 2025, 12:20 अपराह्न
Share
काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दैछन्। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको छ ।