अन्तर्राष्ट्रिय
भारतीय रक्षामन्त्री राजनाथको अभिव्यक्ति बारे पाकिस्तानको कडा प्रतिक्रिया
काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंहको अभिव्यक्ति विवादमा परेको छ । राजनाथ सिंहले पाकिस्तानको सिन्ध प्रान्त भारतमा फर्किन सक्ने विवादित बयान दिएपछि पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले आइतबार भारतीय रक्षामन्त्री राजनाथ सिंहको बयानको निन्दा गरेको छ । मन्त्रालयले उनको 'खतरनाक रूपमा विकृत' बयानले विस्तारवादी मानसिकता...
पूरा समाचार पढ्नुहोस्