khabarhub.com|
सोमबार, 24 नोभेम्बर 2025, 08:46 पूर्वाह्न
Share
अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा रुघाखोकी, ज्वरो, बाथ, दम, निमोनियालगायतका संक्रामक तथा श्वासप्रश्वासजन्य रोगले प्रायः मानिसलाई सताउने गर्दछ । त्यसैले तातै लगाउने, तातै खाने गर्नु पर्दछ । चिसो खानेकुरा खानु हुँदैन भन्ने सोचाई सबैको हुन्छ । तर चिसो मौसम छ भन्दैमा सबैले चिसो खालका खानेकुरा खानु हुँदैन भन्ने सोचाई गलत भएको पोषणविद् […]