खेलकुद

एल्चेसँग बराबरीमा रोकियो रियल म्याड्रिड

kharibot.com | सोमबार, 24 नोभेम्बर 2025, 07:25 पूर्वाह्न
Share
एल्चेसँग बराबरीमा रोकियो रियल म्याड्रिड
काठमाडौँ । रियल म्याड्रिड स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड एल्चे सीएफसँग २-२ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा रियल म्याड्रिडका लागि डिन हुइजसेन र जुड बेलिङघमले एक एक गोल गरेका थिए । त्यस्तै एल्चेका लागि एलेक्स फेबास र अल्भारो रोड्रीगेजले एक एक गोल गरेका थिए । त्यस्तै खेलको इन्जुरी समयपछि एल्चेका भिक्टर...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}