भोजपुरको पौवादुङमाको चाँपे गाउँमा घरघरमा धारा जडान
khabarhub.com|
सोमबार, 24 नोभेम्बर 2025, 07:37 पूर्वाह्न
Share
भोजपुर– पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान भएपछि स्थानीयवासीलाई सहज भएको छ । गाउँपालिका र वडाको पहलमा पिउने पानीको समस्या झेल्दै आएका ३० घर परिवारमा घरघरमा धारा जडान गरिएको हो । पिउने पानीको समस्या रहेको चाँपे गाउँमा ‘एक घर, एक धारा’ जडान गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । पानीको चरम […]