khabarhub.com|
सोमबार, 24 नोभेम्बर 2025, 06:54 पूर्वाह्न
Share
काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड बराबरीमा रोकिएको छ। एल्चेले कडा टक्कर दिएपछि रियल २-२ को बराबरीमा रोकिएको हो। प्रतिस्पर्धात्मक खेलमा एल्चेले सुरुवाती अग्रता लिएको थियो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको प्रतिस्पर्धाको दोस्रो हाफको ५३ मिनेटमा एलेक्स फेबासले गोल गर्दै एल्चेका लागि अग्राता दिलाएका थिए। खेलको ७८ औं मिनेटमा […]