विशेष
टाइटानिकमा सवार एक यात्रुको घडी करोडौंमा लिलामी
टाइटानिकका सबैभन्दा धनी यात्रुहरूमध्ये एकको सुनको पकेट घडी लिलामीमा २.३३ मिलियन अमेरिकी डलरमा बिक्री भएको छ, जुन अहिलेसम्मको रेकर्ड मूल्य हो।
इसिडोर स्ट्रस र उनकी श्रीमती इडा टाइटानिक डुब्दा ज्यान गुमाउने १,५०० भन्दा बढी व्यक्तिहरूमध्ये थिए।
अप्रिल १४, १९१२ मा, इङ्गल्याण्डको साउथह्याम्प्टनबाट न्यूयोर्क जाँदै गरेको टाइटानिक हिमशिलासँग ठोक्किएर डुबेको थियो ।
स्ट्रसको शव केही दिनपछि एट्लान्टिक महासागरमा फेला परेको थियो। उनको व्यक्तिगत सामानहरूमध्ये १८ क्यारेट सुनको जुल्स जुर्गेनसेन पकेट घडी पनि थियो।
यो घडी स्ट्रस ...
पूरा समाचार पढ्नुहोस्