राष्ट्रिय समाचार

आगामी निर्वाचनमा निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन अध्यक्ष यादवको आग्रह

lokaantar.com | आइतबार, 23 नोभेम्बर 2025, 10:12 अपराह्न
Share
आगामी निर्वाचनमा निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन अध्यक्ष यादवको आग्रह
 जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।  जसपा रौतहटले आज दुर्गाभगवती गाउँपालिका–४ मा आयोजना गरेको भेलामा उनले चुनाव घोषणा गरिए पनि हालकै अवस्थामा चुनावको वातावरण बन्नेमा द्विविधा रहेको धारणा राखे ।  अध्यक्ष यादवले मतदाताले निर्धक्क भएर मतदानस्थल पुगेर मत खसाल्ने वातावरण बनाउन सरकारले सम्पूर्ण ध्यान लगाउनुपर्नेमा जोड दिए ।  अध्यक्ष यादवले नेपालमा बह...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}