khabarhub.com|
सोमबार, 24 नोभेम्बर 2025, 12:31 पूर्वाह्न
Share
काठमाडौं- नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय रग्बी सिरिज जितेको छ । सेभन्सको २ र फिफ्टिन्सको १ गरी तीन खेलको सिरिज नेपालले एक खेलअगावै जितेको नेपाल रग्बी संघले जनाएको छ। नेपालले पहिलो खेल १५–० ले जितेको थियो। बंगलादेश रग्बी फेडेरेसनको आयोजनामा बंगलादेश नेसनल स्टेडियम ढाकामा आजै भएको दोस्रो खेलमा नेपालले बंगलादेशलाई २६–१५ ले हराएको थियो। नेपालले मंगलबार फिफ्टिन्स […]